विप्लव नेकपाका धर्मेन्द्र बास्तोला र सुदर्शन बर्खास्त
काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई बर्खास्त गरेका छन् ।
फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई बर्खास्त गरेका हुन् । केहिदिन यता नेकपाका नेताहरूबीच घोचपेच चलिरहेको थियो