ललितपुर महानगरमा फेरि चिरिबाबुले नै पाए टिकट - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

ललितपुर महानगरमा फेरि चिरिबाबुले नै पाए टिकट



ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन्।

उनी ललितपुर महानगरका वर्तमान मेयर समेत हुन्। ललितपुरको मेयरमा चिरिबाबुसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जन पनि दाबेदार थिए। तर, चिरिबाबुले बाजी मारेका हुन्।