मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत सिफारिस - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत सिफारिस



काठमाडौं – सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हाे।

चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठकाे नाम यसअघि नै चर्चामा थियाे। उनी पनि सिफारिसमा परेकाे एक मन्त्रीले बताए।