नेपाललाई अर्को सफलता - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

नेपाललाई अर्को सफलता



काठमाडौँ : युएईविरुद्ध खेलिरहेको खेलिरहेको छैटौ सफलता पनि मिलेको छ।

नेपालका जितेन्द्र मुखियाले युएईका ब्याट्सनम्यान जे फरिद आउट गरेका छन्।

ताजा अवस्थामा १७.५ ओभर खेल्दै युएई १५४ रनमा रहेको छ।

युएईले टस जित्दै ब्याटिंग रोजेको हो।