११ ओभरमै यूएईले बनायो १०० रन - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

११ ओभरमै यूएईले बनायो १०० रन



ओमानमा जारी टी–२० क्रिकेट विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले विस्फोटक ब्याटिङ गरेको छ ।

टस जितेर यूएईले नेपाललाई बलिङको निम्तो दिएको थियो । सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको यूएईले ११ ओभरमा २ विकेट गुमाएर १०२ रन बनाएको छ । उसका उस्मान र मोहम्मद वसिम मैदानमा छन् । नेपालका लागि सन्दीप लामिछाने र जितेन्द्र मुखियाले एक एक विकेट लिएका छन् ।