रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट



काठमाडौं । विकेकशिल साझा पार्टीकी पूर्वनेतृ रन्जु दर्शनाले विवाह गर्ने भएकी छिन्। उनले शुक्रबार इन्गेजमेन्ट गरेको भन्दै आफ्नो ट्वीटर एकाउन्टमार्फत जानकारी गराएकी हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा विवेकशिल साझा पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएपछि रञ्जना चर्चामा आएकी थिइन्।

उनले २३ हजारभन्दा धेरै मत ल्याएकी थिइन्। पछिल्लो समय विवकेशिल साझा पार्टीमा विवाद निम्तिएपछि उनले आफु पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन्।