गठबन्धनको बैठक सकियो

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान ९ बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।