नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि



काठमाडौं- नेपालमा २४ जनामा काेराेना भाइरसकाे भेरियन्ट ओमिक्रोनकाे संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५० वटा नमुनामा परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।

आमिक्रोन भेटिएका कारण सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।