आजको संसद पनि नेकपा एमालेले अवरुद्ध गर्ने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

आजको संसद पनि नेकपा एमालेले अवरुद्ध गर्ने



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ । “नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ,” नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “घटनाक्रम पुरानै भएकाले हामी आजको बैठकमा पनि पूर्ववत रुपमा प्रस्तुत् हुने छौं ।”