देउवा समूहकी चित्रलेखा यादव पनि निर्वाचित - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवा समूहकी चित्रलेखा यादव पनि निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् ।

उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् ।

चित्रलेखाले २७३१ मत प्राप्त गर्दा चौधरीले १८८५ मत प्राप्त गरिन् ।

यादव ८४६ मतान्तर्ले विजयी भएकी हुन् ।