देउवा समूहका भीष्मराज आङदेम्बे विजयी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवा समूहका भीष्मराज आङदेम्बे विजयी



काठमाडौं- कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

उनले मत गणनाम शुरूदेखि नै अग्रता कामय गरेका थिए ।

प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

निर्वाचन समितिले उनी विजयी भएको आधिकारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचन समितिले घोषणा गरेपछि मात्रै उनले पाएको मत सार्वजनिक हुनेछ ।