सहमहामन्त्रीको मत परिणाम: देउवा प्यानलका आङ्देम्बे जीत नजिक - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सहमहामन्त्रीको मत परिणाम: देउवा प्यानलका आङ्देम्बे जीत नजिक



नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ । आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको २८७३ मत गनिसक्दा विकास लामाले ११६९ मत तथा भीष्मराज आङ्देम्बेले १६६० मत प्राप्त गरेका छन् ।

लामा शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने आङदेम्बेलाई देउवा प्यानलले अगाडि सारेको थियो ।