३ हजार मत गन्दा देउवा समूहकी डिना ३२६ मतले अगाडि - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

३ हजार मत गन्दा देउवा समूहकी डिना ३२६ मतले अगाडि



काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ले मतान्तर बढाउँदै लगेकी छन् । तीन हजार मत गणना हुँदा डिनाले १६५२ मत ल्याएका छन् ।

उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले १३२६ मत ल्याएकी छन् । जुन डिनाभन्दा ३२६ मतले पछि हो ।

महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।