नयाँ पार्टी घोषणा गर्दै रमेश खरेल - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नयाँ पार्टी घोषणा गर्दै रमेश खरेल



काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि राजनीतिमा आउने भएका छन् ।

लामो समयदेखि विभिन्न अभियानमा जोडिएका खरेलले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । खरेलले भोलि नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

खरेलले ‘नेपाल सुशासन पर्टी’ नामक राजनीतिक दल घोषणा गराक हुन् । त्यसका लागि उनले समय र स्थान पनि निर्धारण गरिसकेका छन् ।

भोलि दिउँसो साढे ३ बजे युनियन हाउस अनामनगरमा एक कार्यक्रम गरी खरेलले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।