प्रदेश १ मा रोचक बन्दै मतगणना: उद्धव थापाको मत बढ्यो, गुरुराज घिमिरे लत्रिए
विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत १४०० मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै राखेका छन् ।
एक हजार दुई सय मत गणना हुँदा घिमिरेले ६८३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी उद्धव थापाले ६६७ मत ल्याएका छन् ।
घिमिरे थापाभन्दा १६ मतले अगाडि छन् ।
अन्य पदाधिकारीको मत परिणाम
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -६१२
२.टंक प्रसाद राई -६७६
३.रमेशजंग रायमाझी -७०८
४.विश्वनाथ रिजाल ( त्रिलोचन ) -५४२
महामन्त्री :
१.उमेश थापा -६६३
२.दिपन कुमार श्रेष्ठ -६१७
३.पदम सुन्दर पालुङ्गवा- ६४३
४.भुपेन्द्र राई -६५७
सह-महामन्त्री :
१.प्रमिला गछदार -६६९
२.सीता कार्की-६३६
सह-महामन्त्री :
१.खड्ग फागो -८२६
२.रोहित कुमार शाह -५२९
३.बिनोद कुमार बस्नेत -५९५
४.विरकाजी राई -५२२
५.शुभचन्द्र राई -६५