राप्रपाको नयाँ अध्यक्ष बने लिङ्देन, १०० बढी मतले विजयी
काठमाडौं-राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।