एकाएक स्थगित भयो एमालेको स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

एकाएक स्थगित भयो एमालेको स्थायी कमिटी बैठक



काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज दिउँसो तीन बजेका लागि डाँकिएको बैठक भोली बस्ने गरी स्थगित भएको हाे । बैठक भोली विहान ११ बस्ने तय भएको छ ।

आजको बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।