आर्यन खान धरौटीमा रिहा, यस्तो छ अदालतको आदेश - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

आर्यन खान धरौटीमा रिहा, यस्तो छ अदालतको आदेश



मुम्बई- लागूऔषध मुद्दामा न्यायिक हिरासतमा रहेका आर्यन खान रिहा भएका छन् । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई अदालतले अन्ततः धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बम्बइ उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी लागू औषध प्रकरणमा हिरासतमा थिए ।