भरतमणि बने कमेडी च्याम्पियन - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भरतमणि बने कमेडी च्याम्पियन



काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । भरतले २५ लाख र कार पुरस्कार पाएका छन् ।

यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन् । उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् ।

गोरखाका सन्तोष थापा भने सेकेण्ड रनरअप बनेका छन । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।