देउवाले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका चन । सोमबार दिउँसो तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
आजको मन्त्रिपरिषद् बैठक नियमित भए पनि केही महत्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।
यसअघि दल विभाजन गर्न सहज हुने अध्यादेशलाई पर्मार्जन गर्ने सत्ता गठबन्धनबीच सहमति भएको थियो । यो अध्यादेशको बिषयमा समेत निर्णय हुनसक्ने देखिएको छ।