देउवाले बोलाए मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज सोमबार मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो ४ बजे मन्त्री परिषदको बैठक बस्ने बताइएको छ ।

आजको बैठकमा गएरातिबाट आएको बाढी पहिरो डुबानमा परेका विषयमा र संसद लैजाने विधेकका विषयमा छलफल हुने बताईएकोछ ।