वागमती प्रदेशका मन्त्रीले दिए राजीनामा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

वागमती प्रदेशका मन्त्रीले दिए राजीनामा



काठमाडौं- सरकार फेरबदल हुने भएपछि बागमती प्रदेशको सामाजिक विकासमन्त्रीले राजीनामा दिएका छन् । मन्त्री कृष्ण खनालले बुधबार राजीनामा दिएका हुन् ।

मंगलबार मात्र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका मन्त्री खनालले बुधबार बिहान राजीनामा दिएका हुन् । यससँगै वागमती प्रदेशमा सरकार परिवर्तन हुने पक्का भएको छ ।

हिजोका दि मा फरक पार्टीको नेतृत्व गर्दै मन्त्री बनेको र नेकपा एमाले टुक्रिएसँगै समाजवादी पार्टी रोजेकाले नैतिकताको आधारमा राजीनामा दिएको खनालले बताएका छ्न् ।