जनवादी गायक जेबी टुहुरेको निधन - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

जनवादी गायक जेबी टुहुरेको निधन



काठमाडौं- जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन भएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको हो ।