सकियो आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठक सकिएको छ । रा
जनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन भन्दै मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए । बैठक करिब १ घण्टा बसेर सकिएको हो ।
बैठकले के निर्णय गर्यो भन्नेबारे सार्वजनिक गरेको छैन ।