योगेश भट्टराईलाई मातृशोक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

योगेश भट्टराईलाई मातृशोक



नेकपा एमालेका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईकी आमा ९५ वर्षीया महेन्द्रादेवीको शनिबार दिउँसो काठमाडौंमा निधन भएको हो।

काँडाघारीस्थित योगेशका दाजु मातृका भट्टराईको निवासमा महेन्द्रादेवीको निधन भएको बताइएको छ ।