नेपालगञ्जमा मान्छेको काट्टिएको खुट्टा भेटियो - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

नेपालगञ्जमा मान्छेको काट्टिएको खुट्टा भेटियो



नेपालगञ्ज – नेपालगञ्जमा मान्छेको काट्टिएको खुट्टा भेटिएको छ । नेपालगञ्ज मेडिकल कलेज पछाडि पट्टि मान्छेको खुट्टा भेटिएको हो ।

नेपालगञ्ज प्रहरीका अनुसार क्षतविक्षत अवस्थामा मान्‍छेको खुट्टा भेट्टिएको जनाएको छ । प्रहरीले शनिबार बिहान सो खुट्टा उठाएको बताइएको छ ।