नेपाल समूहको बैठक सकियो: सरकारमा तत्काल नजाने - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नेपाल समूहको बैठक सकियो: सरकारमा तत्काल नजाने



काठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुपर्ने अडान लिएको छ । हिजोदेखि बसेको केन्द्रीय सदस्यहरूको बैठकमा ओलीले आत्मालोचना नगरे एकताको सम्भावना सकिएको निष्कर्ष निकालेको छ ।

बैठकमा सबैजसो केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेको बताइएको छ । सदस्यहरूले ओली समुहले पछिल्लो समय एकताको विपक्षमा लागेको आरोप लगाएका थिए ।

त्यस्तै बैठकले सरकारमा जानेबारे कुनै निर्णय नगरेको बताइएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता रघुजी पन्तले सरकारमा जानेबारे कुनै निर्णय र छलफल नभएको बताएका छन् ।

यस्तो नेता पन्तले यो बैठक कुनै निर्णय लिनको लागि नभएको र कुनै बिषयमा निर्णय नभएको बताएका थिए ।

बैठकमा