राष्ट्रपति भण्डारी अस्पतालमा: उपचार हुँदै - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

राष्ट्रपति भण्डारी अस्पतालमा: उपचार हुँदै



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुगेकी छन् ।

मङ्गलबार बिहान उनी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेकी छन्।

उनको आँखामा समस्या आएको बताइएको छ । आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका एक अधिकारीले पुष्टि गरे ।