महन्थ ठाकुरको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

महन्थ ठाकुरको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन



काठमाडौं- जनता समाजवादी पार्टी नेपालको विवादलाई लिएर अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी कानुन अनुसार सुनुवाइ भइरहेका बेला परेको रिटमा अन्तरिम आदेश नआएको हो।