एकाबिहानै काठमाडौंमा भूकम्पको ठुलो झट्का
काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको ठुलो झट्का महसुस भएको छ । भूकम्प शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा गएको हो ।
भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन्। एकाबिहानै भूकम्पको झट्काले सर्वसाधारण त्रसित बनेका छन् ।
बाँकी विवरण आउन बाँकी छ ।