कांग्रेसले भन्यो: संविधान रक्षा गर्ने अभियान सफल भयो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कांग्रेसले भन्यो: संविधान रक्षा गर्ने अभियान सफल भयो



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान रक्षा गर्ने अभियान सफल भएको बताए ।

“संविधान रक्षा गर्ने अभियान सफल भएको छ । संविधान र व्यवस्थालाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,” उनले भने, “यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा सभापति शेरबहादुर देउवालाई बधाई ।”