काठमाडौंमा भूकम्पको धक्का - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौँ- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान धक्का महसुस भएको थियो । स्थानिय समय अनुसार ६ बजेर ३३ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।