पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको छ।

आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।