फेरि त्रिलोचन भट्ट नै बने मुख्यमन्त्री: बिपक्षमा जम्मा नौ मत - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

फेरि त्रिलोचन भट्ट नै बने मुख्यमन्त्री: बिपक्षमा जम्मा नौ मत



काठमाडौं- सुदुरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । यससंगै उनी फेरि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

नेकपा एमालेको माधव नेपाल समुहले पनि भत्ताको पक्षमा मतदान गरेपछि उनलाई बहुमत मत प्राप्त भएको हो । उनले ३० मत प्राप्त गरेका छन्।

उनको विपक्षमा जम्मा ९ मत परेको छ । नेपाली कांग्रेस तठस्थ बस्दा उनले बहुमत पाएका छन् ।