नवयुग श्रेष्ठले हाने अर्को गोल - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नवयुग श्रेष्ठले हाने अर्को गोल



काठमाडौं- विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले २ गोल हानेको छ।

नवयुग श्रेष्ठले नेपालका लागि दोस्रो गोल हानेका हुन् । सुनिल बलको स्थानमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका श्रेष्ठले दोस्रो गोल गरेका हुन् ।