कांग्रेस निकट नेपाल दलित संघका दुलालको निधन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कांग्रेस निकट नेपाल दलित संघका दुलालको निधन



काठमाडौं, २५ चैत ।

नेपाली कांग्रेस निकट नेपाल दलित संघ काठमाडौंका अध्यक्ष कान्छाबहादुर दुलालको निधन भएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका दुलालको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको आफन्तले जनाएका छन् ।

दलित आन्दोलनमा अग्रणी भूमिका खेलका दुलाल लामो समयदेखि अस्वस्थ्य थिए ।

यसैबीच, कांग्रेस नेता प्रकाशमान सिंहले दुलालाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् । सिंहले दुलालाई पशुपति आर्यघाटमा शनिबार बिहान झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका हुन् ।