BBS र BSC चौथो वर्षको परीक्षा चैत २० गतेदेखि (सुचना सहित) - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

BBS र BSC चौथो वर्षको परीक्षा चैत २० गतेदेखि (सुचना सहित)



काठमाडौं, फागुन २० ।

वार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको चार वर्षे स्नातक तह बीबीएस चौथो वर्ष र विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो वर्षको परीक्षा चैत २० बाट सुरू हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयले शुक्रबार परीक्षा कार्यतालिका सार्वजनिक गरेको परीक्षा तालिकामा कानुन संकायको एलएलएम प्रथम वर्षको परीक्षा पनि चैत २० गतेबाटै हुने भनेको छ।