बस जलेर पूर्णरुपमा नष्ट - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

बस जलेर पूर्णरुपमा नष्ट



काठमाडौं । महोत्तरीको जलेश्वरस्थित वाइल्डिङ पसलमा आगलागी भएको छ ।

आगलागीबाट वाइल्डिङका लागि राखिएको बस जलेर पूर्णरुपमा नष्ट भएको छ ।

वाइल्डिङ गर्ने क्रममा मकालु ट्राभल्सको ना ८ ख ३३१६ नम्बरको बसमा आगलागी भएको हो ।

आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन ।