नेपाली चेलीको हातबाट बाधे मोदीले राखी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नेपाली चेलीको हातबाट बाधे मोदीले राखी



काठमाडौं, ३ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्।

आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ र मिनाक्षीको हातबाट राखी बाँधेका हुन्।

उनीहरूले मोदीलाई राखी  बाध्ने कार्यक्रम तय भएको थियो।

तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।