भैरहवामा गोलि चल्यो उद्योग बाणिज्य संघका उपाध्यक्ष माथि आक्रमण प्रयास - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भैरहवामा गोलि चल्यो उद्योग बाणिज्य संघका उपाध्यक्ष माथि आक्रमण प्रयास



 

हिमाल पोष्ट /मंसीर २१,वुटवल   भैरहवामा गोलि चलेको छ । आज  भएको घटनामा सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने माथि आक्रमण प्रयास भएको हो ।

घटनामा संलग्न  २ जनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको  छ ।  घटनाबारे अनुसन्धन र खोजीकार्य शुरु भएको प्रहरीले जनाएको छ ।

गल्लामण्डी स्थित आफ्नौ व्यवसायीक प्रतिष्ठान बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिए ।