भारतमा एकता मंच को संगठन बिस्तार : - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भारतमा एकता मंच को संगठन बिस्तार :



१६ ओक्टुबर २०१६ / माओवादी केंद्र निकट अखिल भारत नेपाली एकता मंच दिल्ली ,यूपी ,हरियाणा मध्य प्रदेश को संयूक्त क्षेत्रिय समिति अंतर्गत पर्ने दिल्ली एनसीआर को ओखला ,नोएडा एरिया भित्र बस्ने ! पूर्ब जनमुक्ति ,सेना ,बिद्यार्थी कलाकार ,बुद्धिजीवी लगायतको उपस्थितिमा उक्त कार्यक्रम बाट दक्षिण पुर्बी जिल्ला समिति गठन भएको छ ! उक्त जिल्ला समिति का बिशेष अतिथि अखिल भारत नेपाली एकता मंच का केन्द्रीय समिति का सचिब आरबी खड्का को उपस्थिति थियो!

अतिथिहरु जनवादी कलाकार कमरेड पर्बत को बिशेष सहयोग , अखिल भारत नेपाली एकता मंच का युवा नेता सुबाश बिक को बिशेष पहलमा अन्य अतिथि लगायतको बिशेष उपस्थितिमा सहीद परिवार श्री दिपक परिवार (अध्यक्ष ) नेतृत्वमा ३९ सदस्यीय दक्षिण पुर्बी जिल्ला समिति गठन भएको छ !