निरन्तरको बर्षाका कारण पाल्पाको सिद्धबाबामा ढुंगे पहिरो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

निरन्तरको बर्षाका कारण पाल्पाको सिद्धबाबामा ढुंगे पहिरो



बुटवल असोज २/निरन्तरको बर्षाका कारण पाल्पाको सिद्धबाबामा ढुंगे पहिरो खसेको छ । पहिरो पार  गर्न खोज्दा अर्खले निमावि मस्यामका प्रधानाध्यापक गुन बहादुर बगाले ३ लु २१ प  ५५३३ नम्बरको मोटरसाइकल सहित  भीरमा खसेका छन् ।

सिद्धबाबाबाट बुटवल जँदै गरेका उनी सवारी सहित भीरमा खसेपछि प्रहरीले उद्धार गरेको छ । उनको अबस्था गम्भिर रहेकाले बुटवलको लुम्बिनी अञ्चल अस्पतालले भरतपुर रिफर गरेको छ । बाटो अहिले अबरुद्ध बनेको छ । डोजर लगाएर पहिरो फाल्ने काम भैरहेको छ ।

नागरिक आवाज