सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड चार घण्टाका लागि बन्द - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड चार घण्टाका लागि बन्द



असोज १८ – बाटो मर्मतका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्ड बुधबार चार घण्टाका लागि बन्द गरिएको छ । यो खण्ड बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ठूला ढुङ्गासहितको धुले पहिरो झरेर पटक पटक अवरुद्ध हुँदै आएको सिद्धबाबा क्षेत्रको बाटो मर्मतका लागि बन्द गर्नु परेको प्रहरीले जनाएको छ ।