सगरमाथाको फोहोरबाट सरकारलाई उपहार - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सगरमाथाको फोहोरबाट सरकारलाई उपहार



असोज ११, काठमाडौं-

हिमाल सफाइ अभियन्ताले सर्वोच्च शिखर सगरमाथामा आठ हजार फिटमाथि भेटिएको फोहोरबाट विभिन्न सामाग्री निर्माण गरी सरकारलाई उपहार दिने भएका छन् ।

त्यसका लागि पाँच हजार केजी संकलित फोहोरको प्रशोधन थालिएको छ ।

यस्तो रचनात्मक उपक्रममा लागेका छन्, आरोही पिके शेर्पा ।

जलवायु परिवर्तनले पुर्याएको नकारात्मक असरबारे जनचेतना फैलाउन उनले सगरमाथाको फोहोर राजधानी ल्याएका हुन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।