मोदीको गुजरातमा कांग्रेसको बिजोग- जम्मा २ सिट - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मोदीको गुजरातमा कांग्रेसको बिजोग- जम्मा २ सिट



एजेन्सी -प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा लोकसभाको २६ सिटमध्ये २४ सिट भारतीय जनता पार्टीले जित्ने अनुमान गरिएको छ।

भारतमा आइतबार मतदान सकिएपछि विभिन्न संस्थाले मत सर्वेक्षण सार्वजनिक गरिराखेका छन्। एबीपी न्युजका अनुसार गुजरातमा २ सिट मात्रै कांग्रेसले जित्ने अनुमान छ।

मोदी सन् २००१ देखि २०१४ सम्म यहाँ मुख्यमन्त्री थिए।