नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितीले कक्षा कमिटि गठन - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितीले कक्षा कमिटि गठन



 

बुटवल ,२०७३-१०-२०

सुरज पाण्डे,

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितीले कक्षा कमिटि गठन अभियान सुरु गरको छ। ने बि संघको केन्द्रीय कार्यक्रम जहा बिद्यार्थी त्यहाँ नबि संघ अन्तर्गत कक्षा समिती गठन अभियान चलाएको कार्यक्रम संयोजक सुन्दर अर्याले जानकरी दिएका छन् । अभियान अन्तर्गत बि एड संकायमा छात्रा संयोजक सीता अर्यालको संयोजक्त्वमा २१ सदश्यहरु कमिटीमा रहेको छन । त्यसैगरि बि एस सि ए सेक्सोन तर्फ सृजाना आचार्य र बि तर्फ पवन पुन संयोजक्त्वमा २१-२१ सदश्यहरुको कमिटी रहेको छ । कार्यक्रममा इकाई क. वा. सभापति बालाराम पौडेल सह संयोजक बाबुराम न्यौपाने नि वि संघ बुटवल बहुमुखी क्याम्पसका नेता कृष्ण खनाल, सुमन गुरुङ लगयतले मन्त्ब्य राखेका थिए ।