जब कार भित्र सेक्स गरिरहेकाले भने 'हामि पत्रकार हौ लौ कार्ड हेर्नु' .......... - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

जब कार भित्र सेक्स गरिरहेकाले भने 'हामि पत्रकार हौ लौ कार्ड हेर्नु' ……….



काठमाडौँ  ।चन्द्रगिरी केवुलकारको बेसमेण्ट थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तीजनक अवस्थामा पक्राउ परेका छन । कालो कारभित्र आपत्तीजनक क्रियाकलाप गरिरहेको देखेपछि त्यहाँका स्थानिय व्यापारीहरुले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । सिमसिम पानी परिरहेको अवस्थामा अर्धनग्न अवस्थामा भेटिएका ति जोडीलाई स्थानियले हपारेका थिए । केहीले सार्वजानिक स्थलमै अश्लिल क्रियाकलाप गरेको भन्दै दुबैलाई थप्पड समेत लगाएका थिए । नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा दुवैजनाले हामी पत्रकार हौं भन्दै कार्ड देखाएपर्छि माफी दिएर छाडेको स्थानिय व्यापारी सन्तोष चौलागाईले बताए ।

समातिएका व्यक्ति चितवनमा व्यापार गर्ने पुरुष र  महिला पत्रकार भएको खुलेको छ । यसबिषयमा बुझ्न थानकोट प्रहरीलाई फोन गर्दा आफुहरुले केही मानिसहरुको भिडभाडमा जम्मा भएको देखेपछि सो ठांउमा पुग्दा उक्त नम्बरको कार त्यहाबाट हिडिसकेको र स्थानियले पनि उजुरी गर्न नचाहेकाले आफुहरुले यसबारे खासै नबोल्ने प्रहरी साहायक निरिक्षक दिनेश कुमार सुनारले बताए ।

पछिल्लो दिन थानकोट चन्द्रागिरी केवलकार संचालन भएपछि बिशेषगरी यस्ता जोडहरु केवलकार चढ्न जाने र फर्कदै यस्ताखाले अश्लिल क्रियाकलापहरु देखाउने भएकाले प्रहरीले सो क्षेत्रमा निगरानी बढाउन थालेको छ । टिभि अन्नपुर्णबाट