एमाले नेता भीम आचार्यका भाइ मृत भेटिए - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

एमाले नेता भीम आचार्यका भाइ मृत भेटिए



विराटनगर- मुख्यमन्त्री नियुक्त हुनैलाग्दा एमाले संसदिय दल प्रदेश १ का भीम आचार्यका आफ्नै भाइ मृत भेटिएका छन् ।

मुख्यमन्त्री नियुक्त हुने तयारी गरेका आचार्य आजै संसदिय दलको नेता चयन भएका थिए । राम आचार्य मृत भेटिएका छन् ।

स्थनीयका अनुसार आचार्यको शव घरमै भेटिएको छ ।