१८ वर्षीया युवती वलात्कृत - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

१८ वर्षीया युवती वलात्कृत



काठमाडौं– काठमाडौंको ढल्कु बस्ने रामेछापकी १८ वर्षीया युवती लाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–४ का २२ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।