सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवा बसन्तपुरबाट पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवा बसन्तपुरबाट पक्राउ



काठमाडौँ –सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवा बसन्तपुरबाट पक्राउ परेका छन्

काठमाडौँको बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शनमा उत्रेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी हेमराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

लकडाउनका बेला प्रदर्शन नगर्न अन्यथा पक्राउ गर्ने गृह मन्त्रालयको चेतावनीको बेवास्ता गर्दै युवाहरु प्रदर्शनमा उत्रेका थिए ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरु केही दिन यता प्रदर्शन गरिरहेका छन् ।